Buzzkhabar.com
मंसिर २५-२०७५
"रोमियो" नेपाली फिलिम को
तपाइहरुले अत्तेन्तै मन पराइदिनु भयेको "तिम्रो yaad" मा
भन्ने ताइतलको गितको कबर भिडियो को सुतिङ सुरु हुन गैरहेको
छ । त्यस भिडियो मा बिसाल पौडेल को मुख्ये भुमिका रहेको छ
भने निदर्सक हरि पान्डे तथा निर्माता सुरज बाइक हुनुहुन्छ ।
साथै हामी रोमियो टिमलाइ धनेयेवाद बक्त गर्ने चाहान्छौ।